• ट्रेण्डिङ्ग :
तोलामा रु दुई सयले घट्यो सुनको मूल्य

तोलामा रु दुई सयले घट्यो सुनको मूल्य


  • 2.4K
    SHARES
    • चैत्र २९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.7K Views

    तोलामा रु दुई सयले घट्यो सुनको मूल्य

    काठमाडौँ, २९ चैत/ स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ््घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख छ हजार छ सय निर्धारण भएको छ ।

    images

    यस आधारमा छापावाला सुन तोलामा रु दुई सयले घटेको छ । यस्तै, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ । 

    चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला रु एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ । 


    तेस्रो आँखा