• ट्रेण्डिङ्ग :
तुलसीपुर अम्बिकेश्वरी प्रालिले लगत कट्टी गरेर रकम दिने 

तुलसीपुर अम्बिकेश्वरी प्रालिले लगत कट्टी गरेर रकम दिने 


  • 3.4K
    SHARES
    • चैत्र ३०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    तुलसीपुर अम्बिकेश्वरी प्रालिले लगत कट्टी गरेर रकम दिने 

    तुलसीपुर, ३० चैत/ तुलसीपुरस्थित अम्बिकेश्वरी यातायातले प्रालिले गाडी धनिले गाडी काटे राहात दिन थालेको छ ।  शुक्रबार रा १ ख ४८७७  नम्बरको बसका गाडी धनी नरेन्द्र बादीलाई अम्बिकेश्वरीका अध्यक्ष घनश्याम बस्नेतले दुई लाख राषीको चेक हस्तान्तरण गरि राहात कोषको सुरुवात गरेका हुन । 

    images

    प्रालिमा पाँच बर्ष भन्दा बढी चलेका गाडीको लगत कट्टा गर्ने गाडी धनीलाई राहात दिन थालिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
    नयाँ बर्ष २०८१ देखि अम्बिकेश्वरीले पहिलो पटक लगत कट्टा गरि राहात दिन सुरु गरेको हो । 


    तेस्रो आँखा