• ट्रेण्डिङ्ग :
सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सयले घट्यो

सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सयले घट्यो


  • 2.9K
    SHARES
    • बैशाख २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.5K Views

    सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सयले घट्यो

    काठमाडौँ, २ वैशाख । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ । 

    images

    त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार एक सय ५० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ५० ले घटेर रु एक हजार सात सय कायम भएको छ ।


    तेस्रो आँखा