• ट्रेण्डिङ्ग :
तोलामा २ सयले सुनको मूल्य घट्यो 

तोलामा २ सयले सुनको मूल्य घट्यो 


  • 2.8K
    SHARES
    • बैशाख १३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.2K Views

    तोलामा २ सयले सुनको मूल्य घट्यो 

    काठमाडौं  १३ वैशाख/ नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    तेस्रो आँखा