• ट्रेण्डिङ्ग :
तेस्रोआँखा तस्वीर
दाङमा गुठी पिडित किसानको सम्मेलनलाई मन्त्री अधिकारीको सम्बोधन

दाङमा गुठी पिडित किसानको सम्मेलनलाई मन्त्री अधिकारीको सम्बोधन


  • 3.1K
    SHARES
    • बैशाख २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.8K Views

    दाङमा गुठी पिडित किसानको सम्मेलनलाई मन्त्री अधिकारीको सम्बोधन

    दाङ । दाङको घोराहीमा मङ्गलबारदेखी सुरु भएको गुठी पीडित किसानहरुको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी । तस्बिर : कुलदीप न्यौपाने / रासस

    images
    KN_DANG_DSC_6109.jpg
    दाङको घोराहीमा मङ्गलबारदेखी सुरु भएको गुठी पीडित किसानहरुको राष्ट्रिय सम्मेलनमा सहभागी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलगायत। तस्बिर : कुलदीप न्यौपाने / रासस
    KN-Dang-25DSC_5975copy.jpg
    दाङको घोराहीमा आज र भोली हुन लागेको गुठी पीडित किसानको राष्ट्रिय सम्मेलनका अवसरमा पूर्व घोराहीमा किसानले निकालेको र्‍याली। स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिती, राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल तथा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको आयोजनामा राष्ट्रिय सम्मेलन हुन लागेको हो । तस्बिर : कुलदीप न्यौपाने/रासस


    तेस्रो आँखा