• ट्रेण्डिङ्ग :
दाङमा अझैपनि जरुवाको पानी !

दाङमा अझैपनि जरुवाको पानी !


  • 3.4K
    SHARES
    • बैशाख ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.2K Views

    दाङमा अझैपनि जरुवाको पानी !

    दाङको घोराही उपमहानगरपालिका-१७ तल्लो ओखरा टोलका स्थानीय सिस्नेखोला किनारमा रहेको जरुवाको पानी भर्दै । खानेपानीको सुविधा नहुँदा यस गाउँका स्थानीय जरुवा तथा इनारको पानी खान वाध्य छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस

    images


    तेस्रो आँखा