आइतबार, कार्तिक २३ गते २०८३
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित नेपाल प्रहरी सुरक्षा गणका प्रहरीको सोमबार स्वास्थ्य परिक्षण गरिँदै । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीको सहयोगमा एक सय ५४ प्रहरीको परीक्षण गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस