• ट्रेण्डिङ्ग :
बजेट वक्तव्यः आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष

बजेट वक्तव्यः आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष


  • 3.3K
    SHARES
    • जेठ १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.0K Views

    बजेट वक्तव्यः आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष
    काठमाडौँ, १५ जेठ/ सरकारले आगामी आर्थिक वर्ष २०८/१८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्नुहुँदै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरिएको बताउनुभयो ।
     
    सार्वजनिक वित्तमा असन्तुलन देखिएको, सार्वजनिक ऋण बढ्दै गएको, पुँजीगत खर्च हुन नसकेको, लक्ष्यअनुसार राजस्व उठ्न नसक्नुलगायत वर्षौंदेखि अर्थतन्त्रमा देखिएका समस्या निराकरणका लागि सुधारका नयाँ कार्यक्रममार्फत समृद्धिको आकांक्षा पूरा गर्ने गरी बजेट ल्याइएको अर्थमन्त्री पुनको भनाइ छ ।


    तेस्रो आँखा