• ट्रेण्डिङ्ग :
बजेट वक्तव्यः बढेन कर्मचारीको तलब

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब


  • 5.8K
    SHARES
    • जेठ १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 8.9K Views

    बजेट वक्तव्यः बढेन कर्मचारीको तलब

    काठमाडौँ, १५ जेठ/ सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भक्ता र अन्य सुविधा बढाएको छैन । 

    images

    सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्र्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन ।

    गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन ।


    तेस्रो आँखा