• ट्रेण्डिङ्ग :
राष्ट्रियसभामा आगामी आवको बजेट टेबुल

राष्ट्रियसभामा आगामी आवको बजेट टेबुल


  • 4.2K
    SHARES
    • जेठ १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 6.5K Views

    राष्ट्रियसभामा आगामी आवको बजेट टेबुल

    काठमाडौँ, १५ जेठ/राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट टेबुल गर्नुभएको हो ।

    images

    यसैबीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही जेठ २०, २१ र २२ गते सभामा बजेटमाथि सामान्य छलफल र २२ गते नै अर्थमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफका लागि तोक्नुभएको छ ।  
        
    राष्ट्रियसभाको अर्को बैठक यही जेठ २० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने छ । 


    तेस्रो आँखा