• ट्रेण्डिङ्ग :
तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य

तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य


  • 3.1K
    SHARES
    • आषाढ २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.7K Views

    तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ, २ असार । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।

    images

    तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४२ हजार एक सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको थियो । 


    तेस्रो आँखा