• ट्रेण्डिङ्ग :
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर


  • 3.1K
    SHARES
    • आषाढ ४, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.8K Views

    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    काठमाडौँ, ४ असार । स्थानीय बजारमा चाँदीको मूल्य आज सामान्य वृद्धि भएको छ भने सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    images

    सोमबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको चाँदी आज रु १५ ले बढेर रु एक हजार आठ सय १५ मा कायम भएको छ । 

    महासङ्घका अनुसार छापावाल सुनको मूल्य मङ्गलबारका लागि प्रतितोला रु एक लाख ४२ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४१ हजार पाँच सय कायम छ । 


    तेस्रो आँखा