• ट्रेण्डिङ्ग :
आर्थिक विधेयक स्वीकृत

आर्थिक विधेयक स्वीकृत


  • 2.5K
    SHARES
    • आषाढ ११, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.9K Views

    आर्थिक विधेयक स्वीकृत

    काठमाडौँ, ११ असार/प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ । 

    images

    सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरिरहनुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
        
    बैठकमा अहिले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ मथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।


    तेस्रो आँखा