• ट्रेण्डिङ्ग :
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा


  • 3.1K
    SHARES
    • श्रावण ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

    बागलुङ, ४ साउन । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो । 

    images

    वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई सातादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारीसाधन बाटोमै रोकिएका थिए । 


    तेस्रो आँखा