• ट्रेण्डिङ्ग :
ड्रागन फ्रुट टिप्दै किसान

ड्रागन फ्रुट टिप्दै किसान


  • 4.4K
    SHARES
    • श्रावण ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.8K Views

    ड्रागन फ्रुट टिप्दै किसान

    दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अकबरेका किसान दिलचन वुढा बिक्रीका लागि ड्रागन फ्रुट टिप्दै । उहाँले अहिले रातो रु. चार सय र सेतो रु. तीन सय ५० का दरले घरबाटै बिक्री गर्नुभएको छ । तस्बिर : सुशीला ओली/रासस

    images


    तेस्रो आँखा