• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?


  • 3.8K
    SHARES
    • श्रावण ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.8K Views

    सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ, ११ साउन । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार रु ३०० घटेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको  हो । 

    images


    यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ । 

    यसैबीच महासंघले चाँदीका मूल्य शुक्रबार तोलामा १ हजार ७३० रुपैयाँ कायम भएको जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ रहेको थियो । 

     


    तेस्रो आँखा