• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा एक हजारले वृद्धि

सुनको मूल्य तोलामा एक हजारले वृद्धि


  • 3.7K
    SHARES
    • श्रावण १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.7K Views

    सुनको मूल्य तोलामा एक हजारले वृद्धि

    काठमाडौँ, १३ साउन । आज सुनको मूल्य प्रतितोला रु. एक हजारले वृद्धि भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४५ हजार सात सय निर्धारण भएको छ ।

    शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि रु. एक लाख ४५ हजार निर्धारण भएको छ ।

    यसैगरी चाँदीको मूल्य आज तोलामा रु. १० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु. एक हजार सात सय ३० मा कारोबार भएको चाँदी आजका लागि रु. एक हजार सात सय ४० निर्धारण भएको छ । 


    तेस्रो आँखा