• ट्रेण्डिङ्ग :
स्कुल बस विद्यार्थी लिएर आउदै गर्दा, पोखराको मट्टिखानमा दुर्घटना

स्कुल बस विद्यार्थी लिएर आउदै गर्दा, पोखराको मट्टिखानमा दुर्घटना


  • 4.8K
    SHARES
    • श्रावण १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.4K Views

    स्कुल बस विद्यार्थी लिएर आउदै गर्दा, पोखराको मट्टिखानमा दुर्घटना

    काठमाडौं, १४ साउन । पोखराको छोरेपाटन पारी सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ । मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको हो ।

    images

    बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार थिए । यसमध्ये २२ जना विद्यार्थी २ जना स्टाफ थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।


    तेस्रो आँखा