• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा चार सयले वृद्धि

सुनको मूल्य तोलामा चार सयले वृद्धि


  • 2.9K
    SHARES
    • श्रावण १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    सुनको मूल्य तोलामा चार सयले वृद्धि

    काठमाडौँ, १४ साउन । बजारमा आज सुनको मूल्य आज तोलामा रु. चार सयले वृद्धि भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ४६ हजार एक सय निर्धारण भएको छ । आइतबार प्रतितोला रु. एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि रु. एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।

    त्यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु. एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार सात सय ५० निर्धारण भएको छ ।


    तेस्रो आँखा