• ट्रेण्डिङ्ग :
यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर


  • 2.5K
    SHARES
    • श्रावण १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.9K Views

    यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.८९ रुपैयाँ रहेको छ ।

    images

    यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.४२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७५ रुपैयाँ रहेको छ । 

    साउदी रियाल एकको खरिद दर ३५.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २९.३८ रुपैयाँ रहेको छ ।


    तेस्रो आँखा