• ट्रेण्डिङ्ग :
भारतद्वारा अरुण तेस्रो र तल्लो अरूणका लागि ९२ अर्ब बढीको लगानी स्वीकृत

भारतद्वारा अरुण तेस्रो र तल्लो अरूणका लागि ९२ अर्ब बढीको लगानी स्वीकृत


  • 2.8K
    SHARES
    • श्रावण २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.3K Views

    भारतद्वारा अरुण तेस्रो र तल्लो अरूणका लागि ९२ अर्ब बढीको लगानी स्वीकृत

    भारत सरकारले नेपालको जलविद्युत्मा लगानी गर्न ९२ अर्ब ६७ करोड २० लाख रुपैयाँ स्वीकृत गरेको छ ।

    images

    भारतीय कम्पनी एसजेभीएन लिमिटेडले नेपालमा निर्माण गरिरहेको ९०० मेगावाटको अरूण तेस्रो र ६६९ मेगावाट क्षमताको तल्लो अरूणका लागि लगानी स्वीकृत गरिएको हो ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले पाँच हजार ७ सय ९२ करोड भारतीय रुपैयाँ स्वीकृत गरेको बताइएको छ ।


    तेस्रो आँखा