• ट्रेण्डिङ्ग :
सुनको भाउमा नयाँ रेकर्ड

सुनको भाउमा नयाँ रेकर्ड


  • 2.6K
    SHARES
    • श्रावण २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.9K Views

    सुनको भाउमा नयाँ रेकर्ड

    काठमाडौं २१ साउन/सुनको भाउमा सोमबार नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

    images

    अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ पनि स्थिर छ । प्रतितोला १७८५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।


    तेस्रो आँखा