• ट्रेण्डिङ्ग :
यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर


  • 2.2K
    SHARES
    • श्रावण २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.4K Views

    यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.८६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.४६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.२१ रुपैयाँ रहेको छ ।

    images

    यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.३९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७० रुपैयाँ रहेको छ । 

    यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २९.३९ रुपैयाँ रहेको छ ।


    तेस्रो आँखा