• ट्रेण्डिङ्ग :
यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर


  • 2.5K
    SHARES
    • श्रावण २४, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 3.8K Views

    यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.३९ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.०५ रुपैयाँ रहेको छ ।

    images

    यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.६८ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.४४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१० रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४९ रुपैयाँ रहेको छ । 

    यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.८१ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८४ रुपैयाँ रहेको छ ।


    तेस्रो आँखा