• ट्रेण्डिङ्ग :
सुनको मूल्य, तोलामा ३ सयले बढ्यो

सुनको मूल्य, तोलामा ३ सयले बढ्यो


  • 3.5K
    SHARES
    • श्रावण २४, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.4K Views

    सुनको मूल्य, तोलामा ३ सयले बढ्यो

    काठमाडौं, २४ साउन । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज तोलामा ३ सय रुपैयाँ बढेको हो । जसअनुसार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

    images

    बुधबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँ थियो । यसअघि सोमबार भने सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ पुगेको हो ।

    चाँदीको मूल्य तोलाको १ हजार ६ सय ९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७ सय १० रुपैयाँ कायम थियो ।


    तेस्रो आँखा