• ट्रेण्डिङ्ग :
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


  • 2.4K
    SHARES
    • श्रावण २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.7K Views

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

    images

    यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३४.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.१४ रुपैयाँ रहेको छ ।

    यस्तैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.९३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२४ रुपैयाँ रहेको छ । 

    साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.०९ रुपैयाँ रहेको छ ।


    तेस्रो आँखा