• ट्रेण्डिङ्ग :
यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर


  • 4.9K
    SHARES
    • श्रावण २८, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.6K Views

    यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आज २०८१ साल साउन २८ गते सोमबार सन् २०२४ अगष्ट १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    सोमाबार अमेरिकी डलर स्थिर रहेको छ। युरो घट्दा बेलायती पाउण्डको विनिमयदर बढेको छ। कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्री दर बढेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ।

    युरो एकको खरिद दर १४६ रुपैयाँ ३२ पैसा र बिक्री दर १४६ रुपैयाँ ९८ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ०८ पैसा र बिक्री दर १७१ रुपैयाँ ८४ पैसा पुगेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


    तेस्रो आँखा