• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा सामान्य गिरावट

सुनको मूल्य तोलामा सामान्य गिरावट


  • 5.8K
    SHARES
    • श्रावण २८, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 8.9K Views

    सुनको मूल्य तोलामा सामान्य गिरावट

    काठमाडौं, २८ साउन । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट भएको छ । यो दिन तोलामा एक सय रुपैयाँले गिरावट आएको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७ सय रुपैयाँका कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार ८ सय थियो ।

    यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७१५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७२० रुपैयाँ कायम थियो ।


    तेस्रो आँखा