• ट्रेण्डिङ्ग :
पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

पहिरोले मध्यपहाडी लोकमार्ग बन्द


  • 4.4K
    SHARES
    • भाद्र २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.7K Views

    पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

    बागलुङ, २ भदौ । भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।

    images

    लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । अवरद्ध सडक खोल्ने प्रयास जारी छ । 


    तेस्रो आँखा