• ट्रेण्डिङ्ग :
रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको भाउ,

रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको भाउ,


  • 5.4K
    SHARES
    • भाद्र ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 8.2K Views

    रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको भाउ,

    काठमाडौँ, ३ भदौ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको रेकर्ड मूल्यबाट ३ सय रुपैयाँ घट्दै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको हो । 

    images

    अघिल्लो दिन सुनको मूल्य १ लाख ५२३ हजार ६ सय रुपैयाँ कायम भएको थियो भने जुन मूल्य हालसम्मकै उच्च हो । यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन पनि चाँदी तोलामा सोही मूल्यमा कारोबार भएको थियो ।


    तेस्रो आँखा