• ट्रेण्डिङ्ग :
मंगलबार सुनको  मुल्यमा सामान्य गिरावाट

मंगलबार सुनको  मुल्यमा सामान्य गिरावाट


  • 4.3K
    SHARES
    • भाद्र ४, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 6.6K Views

    मंगलबार सुनको  मुल्यमा सामान्य गिरावाट

    काठमाडौं, ४ भदौ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

    images

    मंगलबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुनको मूल्य अहिलेसम्मकै बढी कायम हुँदै तोलाको १ लाख ५२ हजार ३ सय रहेको थियो ।

    चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    तेस्रो आँखा