दाङ, ७ भदौ । चार हजार ५०० मिटरको उचाईमा अवस्थित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मा अवस्थित अर्बिजा यार्सा क्षेत्रमा चर्दै गरेका तकसेराका किसानले व्यावसायिक रुपमा पालेका भेंडा ।
वैशाखदेखि भदौसम्म बेंसीमा खेतीपाती गरिने, चरनको समस्या र गर्मी हुने भएकाले भेंडालाई हिमाली भेगमा ल्याइन्छ । (तस्बिर)
