• ट्रेण्डिङ्ग :
सुनको मुल्य तोलामा ३ सय रुपैयाँले गिरावट

सुनको मुल्य तोलामा ३ सय रुपैयाँले गिरावट


  • 3.7K
    SHARES
    • भाद्र १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.7K Views

    सुनको मुल्य तोलामा ३ सय रुपैयाँले गिरावट

    काठमाडौं, १७ भदौ । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य घटेको छ । सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँ घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँ थियो ।

    यो दिन चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २० रुपैयाँ घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा