• ट्रेण्डिङ्ग :
शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?


  • 2.1K
    SHARES
    • भाद्र २२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.2K Views

    शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

     आज २०८१ साल भदौ २२ गते शनिबार सन् २०२४ सेप्टेम्बर ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ।

    युरो एकको खरिद दर १४८ रुपैयाँ ८४ पैसा र बिक्री दर १४९ रुपैयाँ ५० पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ५५ पैसा र बिक्री दर १७७ रुपैयाँ ३४ पैसा पुगेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

     

     


    तेस्रो आँखा