• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा नयाँ रेकर्ड कायम

सुनको मूल्य तोलामा नयाँ रेकर्ड कायम


  • 2.9K
    SHARES
    • भाद्र २६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.4K Views

    सुनको मूल्य तोलामा नयाँ रेकर्ड कायम

    काठमाडौँ, २६  भदौ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो । मंगलबार छापावाल सुन १ लाख ५२ हजार ४ सयका कारोबार भएकोमा आज १ हजारले बढेर तोलामा १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

    यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ सय ६५ रुपैयाँ कायम भएकोमा आज बढेर १ हजार ७ सय ८० रुपैयाँ कायम भएको हो ।


    तेस्रो आँखा