• ट्रेण्डिङ्ग :
जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए


  • 2.6K
    SHARES
    • आश्विन १२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.0K Views

    जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

    नवलपरासी, १२ असोज । पानीको सतह बढेपछि नवलपरासीस्थित नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।

    images

    पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी  स्कीम श्रेष्ठका अनुसार त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ ढोका खोलिएको हो । 

    अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा करिब चार लाख  क्युसेक पानीको बहाव रहेको छ ।  सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।


    तेस्रो आँखा