• ट्रेण्डिङ्ग :
शुक्रबार सुनको मुल्य तोलामा २ हजार रुपैयाँले बढ्यो

शुक्रबार सुनको मुल्य तोलामा २ हजार रुपैयाँले बढ्यो


  • 3.5K
    SHARES
    • कार्तिक २३, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.4K Views

    शुक्रबार सुनको मुल्य तोलामा २ हजार रुपैयाँले बढ्यो

    काठमाडौँ, २३ कात्तिक । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य एकैदिन दुई हजार रुपैयाँले बढेको छ । अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घटेको सुनको भाउ दोस्रो दिन नै बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार ५०० रुपैयाँ थियो ।

    चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँ पुगेको छ । बिहीबार यस्तो मूल्य १ हजार ९६० रुपैयाँ थियो ।


    तेस्रो आँखा