सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको नयाँ गीत ‘ए मायालु’ सार्वजनिक

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको नयाँ गीत ‘ए मायालु’ सार्वजनिक


  • 4.0K
    SHARES
    • कार्तिक २३, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 6.2K Views

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको नयाँ गीत ‘ए मायालु’ सार्वजनिक

    काठमाडौँ, २३ कात्तिक । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा रचित नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ ।

    images

    गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत रहेको छ । गीतको भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।

    त्यस्तै गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जिवन कुमार ज्ञवाली, शिव शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय रहेको छ । गीतलाई ओएस आर डिजिटल युट्युब च्यानलले सार्वजनिक गरेको हो ।


    तेस्रो आँखा