• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो


  • 3.9K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.0K Views

    सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो

    काठमाडौँ, १८ मंसिर । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको हो । 

    images

    आज सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको हो ।


    तेस्रो आँखा