• ट्रेण्डिङ्ग :
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न एक जना पक्राउ

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न एक जना पक्राउ


  • 3.7K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.6K Views

    सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न एक जना पक्राउ

    काठमाडौं, २१ मंसिर  । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरुङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयाे ।

    उहाँले भन्नुभयो, “गुरुङविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । कतार जान लाग्दा अध्यागमनले रोकेपछि हाम्रो टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।”


    तेस्रो आँखा