• ट्रेण्डिङ्ग :
लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


  • 4.7K
    SHARES
    • मंसिर २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 7.2K Views

    लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

    images


    गत कार्तिक २ गते पार्टी केन्द्रिय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।


    तेस्रो आँखा