• ट्रेण्डिङ्ग :
मुग्लिन–पोखरा सडक खण्ड पॉच दिन अवरुद्ध हुने

मुग्लिन–पोखरा सडक खण्ड पॉच दिन अवरुद्ध हुने


  • 4.7K
    SHARES
    • मंसिर २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.2K Views

    मुग्लिन–पोखरा सडक खण्ड पॉच दिन अवरुद्ध हुने

    दमौली, २८ मंसिर । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ ।

    images

    जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । 


    तेस्रो आँखा