• ट्रेण्डिङ्ग :
लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाइयो

लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाइयो


  • 4.5K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.9K Views

    लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाइयो

    कास्की, १ पुस । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम पुर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त शर्माले बताउनु भएको हो ।

    images


    रायसहितको अनुसन्धान प्रतिवेदन ६ सय पेज लामो छ । प्रहरीले रवि लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । अहिले पक्राउ परेका ५ जना यसअघि पक्राउ परेका ९ जना र अन्यलाई फरार प्रतिवादी बनाउन राय दिइएको डीएसपी शर्माले जानकारी दिनुभयो ।


    तेस्रो आँखा