• ट्रेण्डिङ्ग :
रवि लामिछानेलाई अदालत लगियो

रवि लामिछानेलाई अदालत लगियो


  • 4.6K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 7.0K Views

    रवि लामिछानेलाई अदालत लगियो

    कास्की, ८ पुस । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्की लगिएको छ । केहीबेरअघि लामिछानेलाई अदालत लगिएको हो ।

    images

    लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । न्यायाधीश नितिज राईको इललासमा बयान हुँदैछ । 

    यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।  


    तेस्रो आँखा