• ट्रेण्डिङ्ग :
राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज

राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज


  • 3.1K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.8K Views

    राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज

    काठमाडौँ, १२ पुस । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको हो । 

    images

    कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भए ३५ दिनभित्र लिखित जानकारी दिन पनि भनेको छ ।  


    तेस्रो आँखा