आइतबार, कार्तिक २३ गते २०८३
म्याग्दी, पुस १८ । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको केराखेती । खबराबाट वार्षिक रु। दुई करोडभन्दा बढीको केरा बिक्री हुने गरेको छ । तस्बिरः रासस