• ट्रेण्डिङ्ग :
मंगलबार सुनको मुल्य घट्यो

मंगलबार सुनको मुल्य घट्यो


  • 2.5K
    SHARES
    • माघ १, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.8K Views

    मंगलबार सुनको मुल्य घट्यो

    काठमाडौं, १ माघ । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

    images

    छापावाल सुन प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।


    तेस्रो आँखा