शनिबार, कार्तिक २२ गते २०८३
तुलसीपुर, ९ माघ । तुलसीपुर उपमहानगरपालिका–१८ रानी सामुदायिक वन समुहमा निर्माण गरिएको रानी जलाशय । जलाशय निर्माणले पानीको स्रोत संरक्षण, आन्तरिक पर्यटन तथा पर्यावरण संरक्षणसंगै जीवजन्तुलाई पानीका लागि सहजता भएको छ । तस्वीर : माधव केसी