• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट


  • 2.4K
    SHARES
    • माघ १७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.8K Views

    सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं, १७ माघ । नेपाली बजारमा सुनको मूल्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन तोलामा सय रुपैयाँले घटेको हो ।

    images

    आज सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य तोलामा १ हजार ८ सय ८५ रुपैयाँ छ । अघिल्लो दिन बुधबार १ हजार ८ सय ५५ मा कारोबार भएको थियो ।


    तेस्रो आँखा