• ट्रेण्डिङ्ग :
आज पनि सुनको मूल्य स्थिर

आज पनि सुनको मूल्य स्थिर


  • 4.5K
    SHARES
    • माघ २१, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.9K Views

    आज पनि सुनको मूल्य स्थिर

    काठमाडौं, २१ माघ । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य स्थिर रहेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि सुनको मूल्य स्थिर रहेको थियो ।

    आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा